संस्थागत विद्यालयतर्फ रेन्वो इङलिस बोडिङ स्कूल जिल्लामा प्रथम

सूर्य सुनार असार २२, गुल्मी गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ बलेटक्सारमा रहेको रेन्बो इङलिस बोडिङ्ग स्कूल जिल्ला प्रथम भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका – ४ बलेटक्सारमा रहेको विद्यालय पहिलो भएको हो । यस विद्यालयका विद्यार्थी निरज श्रेष्ठ ३.९५ जिपिए…

सत्यवतीमा लक्षित बर्गको लागि क्षमता बिकास तालिम उद्घाटन

चुरामणि  तिमिल्सिना असार २२ सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जना सहभागी रहेका छन । गाउँपालिकाको आयोजना रहेको तालिममा गोबिन्द पुन मगरले प्रशिक्षण गर्नु…

सत्यवति-४मा एक घर एक धारा मार्फत ७३घरधुरी लाभान्वित

सत्यवति-४मा एक घर एक धारा मार्फत ७३घरधुरी लाभान्वित चुरामणि तिमिल्सिना असार-२२,२०८० सत्यवति गाउँपालिका गुल्मी। गुल्मीको सत्यवती गाउँपालिका वडा नं.-४ मा एक घर एक धारा कार्यक्रम अन्तर्गत ढाणगैरा खानेपानीको उत्घाटन गरिएको छ। औपचारिक कार्यक्रमका साथ पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी…

सत्यवती गाउँपालिकाले बितरण गर्यो बिरामी लाई आर्थिक सहयोग

चुरामणि  तिमिल्सिना असार   २२ सत्यवती गाउँपालिका गुल्मीले एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा पालिका भित्र रहेका मृगौला प्रत्यारोपण गरेका र डाइलायसिस गराइ राखेका तथा क्यान्सर रोगी लाई जनही मासिक रु ५००० हजारका दरले…

गुल्मी दरबार गाउँपालिकामा अध्यक्ष सम्मान कार्यक्रम देखि विभिन्न सम्मान कार्यक्रम

“गुल्मीदरबार गाउँपालिकामा “अध्यक्ष कृषक सम्मान”लगायत विभिन्न कार्यक्रम सम्पन्न ” नवीन कार्की असार  २१ गुल्मीको गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष कृषक सम्मान,सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि जेहेन्दार छात्रावृत्ति,तथा उपाध्यक्ष छात्रा प्रोत्साहन रकम वितरण,दलित लक्षित कार्यक्रम अन्तर्गत पन्चेबाजा समुहलाई पोसाक वितरण तथा व्यावसायिक दुग्ध…

रुरुक्षेत्र गाउँपालिकाले रिमुवा र रिडीमा गर्यो सार्वजनिक सुनुवाइ

चुरामणि  तिमिल्सिना  असार   २१ रुरु क्षेत्र गाउँपालिकाको वडा न ६ रिमुवा र वडा नं १ रिडीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रममा शुभारम्भमा आफ्ना भनाइ राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले चालू आर्थिक वर्षमा…

गुल्मीको पिपलधारामा जिप दुर्घटना ३ जना घाइते

असार २० तम्घास तम्घास वाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही पर बङ्जाङ जाने बाटाे मा  दुर्घटना  ग्रस्त  भएको  छ । ध १ ज ३० नं काे वाेलेराे जिप दुर्घटना मा परी…

धुर्कोट वडा न ७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रमेश  पन्थी  असार २०धुर्कोट गाउँपलिकामा वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष सीता गिरिले जनताका…

जन्मदिनमा फजुल खर्च कटौती गरेर चन्द्रकोटका अर्यालले बिद्यालयलाई गरे शैक्षिक सामाग्री प्रदान

श्रीराम गौतम असार २० शारदा माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक,अभिभावक एवम शाइन रेशुङ्गा विकास बैंक, शान्तिपुर शाखामा कार्यरत कर्मचारी कमल अर्यालले आफ्नो जन्मदिनको अवसरमा प्रधानाध्यापक राम प्रसाद शर्मा अर्याल विद्यालय व्यवस्थापन समिती अध्यक्ष गोपाल अर्याल,वालशिक्षा सहजकर्ता राधिका सापकोटाको रोहवरमा बालबालिकाको लागि…

सत्यवती गाउँपालिकाले गाउँमै फुलेका फुलका माला लगाउदै गर्यो किसान लाई सम्मान

कविराज भुसाल असार  २० सामुहिक कृषि क्रान्तिलाई अगाडि बढाई सत्यवतिलाई समृद्धि बनाउन समुह/ सहकारीहरु बिच अन्तरक्रिया तथा उत्कृष्ट कृषक समुहलाई सम्मान कार्यक्रम सत्यवतिमा सम्पन्न भएको छ । सत्यवती गाउपालिका पशुपक्षी शाखाले गाउपालिका भित्रका ५६ समूह तथा सहकारिहरुको उपस्थितमा, समूह सहकारीको…