जिल्ला समन्वय समितीको जिल्ला सभा समपन्न, काम गर्न ऐन कानुनको कमि भएको सजन्वय प्रमुख खत्री भनाई

जिल्ला समन्वय समितीको जिल्ला सभा समपन्न, काम गर्न ऐन कानुनको कमि भएको सजन्वय प्रमुख खत्री भनाई । असोज १५ जिल्ला समन्वय समिती गुल्मीको सातौ जिल्ला सभा हिजो आईतबार तम्घासमा समपन्न भएको छ । जिल्ला सभामा आर्थीक बर्ष २०७९–८० को बार्षीक…

बाढीले गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता

बाढीले गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता । असोज १४ पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको…

जन्म दिनको फजुल खर्च धार्मिक कार्यमा लगाउदै प्रकाश घिमिरे

असोज   १३  रुरु हामी सबैका अत्यन्तै सरल,मेहेनती , लगनशील ब्यक्तित्व एबम सहयोगी पथका धनि तथा होटल पौवा गोरुसिङ्गे साखाका लेखा कर्मचारी प्रकाश घिमिरेले आफ्नो जन्मोत्सवको अबसरमा सधैभ केक मात्र काट्ने भन्नुभन्दा पनि आफ्नो जन्मोत्सवको अबसरमा सामाजिक कार्यमा सङ्गलग्न भै रुरु…

गुल्मीका ५ वटा गाउँपालिका भाडाका भवनबाट सञ्चालन,केहिका पालिकाको भवनहरू निर्माणाधीन

गुल्मीका ५ वटा गाउँपालिका भाडाका भवनबाट सञ्चालन,केहिका पालिकाको भवनहरू निर्माणाधीन । तिलाचन पाण्डे असोज १० स्थानीय तह गठनको छ वर्षभन्दा बढी समय बित्दा पनि गुल्मीका पाँच स्थानीय तहका कार्यालय भाडाकै भवनबाट सञ्चालन हुँदै आएका छन् । आफ्नै प्रशासकीय भवन नहुँदा…

छत्रकोट गाउँपालिकाद्वारा बजार अनुगमन, अखाद्य बस्तु बिक्रीमा राखिएको भेटियो

छत्रकोट गाउँपालिकाद्वारा बजार अनुगमन, अखाद्य बस्तु बिक्रीमा राखिएको भेटियो । असोज ९ छत्रकोट गाउँपालिका छत्रकोट गाउँपालिका गुल्मीले आज बजार अनुगमन गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत आज वडा नं. ४ दिगामका बिभिन्न स्थानिय बजार र वडा नं. ५ खर्ज्याङ्गको…

पाल्पामा डेंगी संक्रमणबाट ३ जनाको मृत्युु

पाल्पामा डेंगी संक्रमणबाट ३ जनाको मृत्युु । असोज ९ पाल्पामा डेंगी संक्रमणबाट ३५ वर्षीष युवकको मृत्युु भएको छ । यो संगै पाल्पामा डेंगीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष…

गुल्मीमा पहिरोमा परी एक जनाको मृत्यु , दुई घाइते

गुल्मीमा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते । असोज ८, गुल्मी गुल्मीमा पहिरोमा परी मजदुरको मृत्यु भएको छ । जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर तीन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका…

चन्द्रकोटमा चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन

  कमल खत्रीअसोज  ७ चन्द्रकोट गाउँपालिकाले गाउँपालिकाको वार्ड नं ३ र ४ मा संचालित विभिन्न पसल तथा व्यवसायहरूको अनुगमन गरेको हो । बजार अनुगमनमा चन्द्रकोट गाउँपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक (उपाध्यक्ष ) विष्णु प्रसाद भण्डारीज्यूको संयोजकत्वमा भएको अनुगमनमा चन्द्रकोट…

अर्घाखाँची मा एक युबा ले एकल लगानी मा बनाए १३ तले मन्दिर

अर्घाखाँची मा एक युबा ले एकल लगानी मा बनाए १३ तले मन्दिर माधब पौडेल , अर्घाखाँची असोज ७ अर्घाखाँची जिलाको छत्रदेब गाउँपालिका को वडा न ७ बाहिगाउ ताराखसे मा १३ तले आकासेदेबी मन्दिर निर्माण भएको छ । सुरुमा बि .स…

चरम मुल्य बृद्धिका बिरुद्धमा एमालेका २२ संगठन आन्दोलनमा

चरम मुल्य बृद्धिका बिरुद्धमा एमालेका २२ संगठन आन्दोलनमा टोपलाल अर्याल गुल्मी, ७ असोज गुल्मीमा नेकपा एमाले निकट २२ जनबर्गीय संगठनले मुल्य बृद्धि लगायतका १० बुँदे माग राखेर सरकारको ििबरुद्धमा उत्रिएका छन् । आइतबार जनबर्गीय संगठनका नेताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीका…