नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी । भदौ २० नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । हिजोको मतपरिणाम अनुसार अध्यक्षका अर्का प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन ।…

निन्युखर्क माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन

भाद्र १८। गुल्मी निन्युखर्क माध्यमिक बिद्यालय धुर्कोट गाउँपालिका ३ हाडहाडे गुल्मीमा शिक्षक अभिभावक संघको गठन गरिएको छ । निन्युखर्क माध्यमिक बिद्यालयको सभाहलमा शिक्षक , अभिभावक ,विभिन्न दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजिबि सहित बसेको भेलाले हरि श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय…

ग्वाघा माध्यमिक विद्यालय चन्द्रकोटमा सन्चालित वक्तृत्वकलामा शारदाकी गौतम प्रथम

श्रीराम गौतम भदौ १९ चन्द्रकोट गाउँपालिका वडा नं ५ ग्वाघा गुल्मीमा अवस्थित ग्वाघा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना…

उदय माध्यमिक विद्यालय शान्तिपुरमा वक्तृत्वकला सम्पन्न

श्रीराम गौतम भदौ १९ चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार गुल्मीमा अवस्थित उदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य…

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते मनोज कार्की भदौ १६ गुल्मी – पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका १२ गाईघाटमा बा१६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।सालझन्डीबाट गुल्मीको दिगाम…

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक। माधव पौडेल । भाद्र १६, अर्घाखाँची ।। अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज…

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक।माधव पौडेल भाद्र १६, अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज गीत बजारमा…

दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना

  दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना । भदौ १६ दिवङ्गत सन्देश पन्थको सम्झनामा श्रृङ्गा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमा अक्षयकोष स्थापना तथा कक्षा ५ का विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । छत्रकोट…

शारदा माध्यमिक विद्यालय सराङ्गमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न

श्रीराम गौतम भदौ १६ चन्द्रकोट गाउँपालिकाकै शैक्षिक धरोहरका रुपमा रहेको श्री शारदा माध्यमिक विद्यालयले सञ्चालन गरेको फिडर विद्यालय स्तरिय १-५ (आधारभूत तह) हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख…

शारदा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुवेदी नियुक्त

श्रीराम गौतम भदौ  १४ शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको…