स्व : दाजु पाण्डेको स्मृतीमा भाइ सुमितले शैक्षिक सामाग्री बितरण गरे

चुरामणि तिमिल्सिना असार १४ आफ्ना स्व: दाजु सुधन पाण्डेको स्मृतिमा भाइ सुमित पाण्डेले बिध्यालय बन्द भए पनि सत्यवतीमा बिद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गर्नु भएको छ। पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ फोस्रानमा जन्मिएका पाण्डे हाल सत्यवती गाउँपालिका…







