गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित ,,,नेतृ झाँक्रीलाई थपियो चुनौती

टोपराम केसी भाद्र,२०,२०७९ तम्घास,गुल्मी। गुल्मीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ। नेकपा एसको गुल्मी जिल्ला समिति नै नेकपा एमालेमा समाहित भएको छ।जिल्ला सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक समारोहमा नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी,…








