स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी

चुरामणि तिमिल्सिना भदौ २४ स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी। स्वास्थकर्मी उषा क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा रुरु क्षेत्रका वृद्धवृद्धा,असाय, गुरुजनलाई फलफुल वितरण गर्नु भएको छ । सुध्दोदन गाउँपालिका रुपन्देही निवासी उहाँ हाल गुल्मीको छत्रकोट गाउँपालिका वडा…








