४१ औं वि . पि स्मृती दिवस रुरुमा नि मनाइयो

चुरामणि तिमिल्सिना साउन ६ ४१ औं वि पि स्मृति दिवसको अबसरमा रुरु धाम रिडीमा वूक्षारोपण कार्यक्रम गरिएको हो। नेपाली काङ्रेस वडा न १ गाँउ समितिको आयोजनामा बिष्णु पञ्जरको भिरमा बृक्ष रोपण गरिएको हो। हरेक वर्ष यस्तै स्मृती दिवस पारेर…








