गुल्मीमा आजदेखि रातो पिलेट्मा सवारी बोके कडा कारबाही गरिने, जनचेतना मुलक कार्यक्रम गरि जानकारी

चुरामणि तिमिल्सिना रिडी असार १ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ रिडी बसपार्कमा सवारी न्यूनीकरण सम्बन्धि एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय रिडी गुल्मीको आयोजनामा उत्साहका बिच कार्यक्रम सम्पन्न भएको छ । जनचेतना मुलक…








