रिब्दीकोट पाल्पामा बजेट तथा योजना तर्जुमा सम्पन्न

चुरामणि तिमिल्सिना असार १ रिब्दीकोट गाउँपालिकामा बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बजेट तर्जुमा समिती संयोजक एवम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।…








