रुरु अन्लाईनको समाचारको प्रभाव सडक ब्यवस्थथित

चुरामणि तिमिल्सिना जेष्ठ २७ पाल्पा गुल्मी र स्याङ्जाको को संगम स्थल रुरुधाम नजिकै मन्दिर जाने सडक खण्ड कालीमाटीमा सडक अवस्थाको समाचार रुरु सञ्चारमा प्रकाशन गरेका थियौ। कालीमाटी लामो समय सम्म थोरै मात्र सडक विग्रिदा यातायात सञ्चालनमा निकै कष्टकर बनेको थियो।…








