लक्ष्मी लेगरिन जन्म दिनमा रुरु धाममा फलफुल वितरण देखि संचार सम्म सहयोग

जेष्ठ १३ रुरु धाम प्राय गरि हिजो आज आफनो जन्म दिन्मा केक काट्ने फजुल खर्च गर्ने ठुलाठुला पाटि प्यालेसमा कार्यक्रम को आयोजना गर्ने चलन अझै पनि समाजमा चलिरहेको छ । यस्ता विभिन्न फजुल खर्च गर्ने र भोज गर्ने कार्यक्रम लाई…







