रिब्दीकोटमा पहिलो पटक प्रधानाध्यापकहरुको बैठक भर्चुल माध्यम बाट सम्पन्न

चुरामणि तिमिल्सिना जेष्ठ ९ रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै…







