पाल्पामा कार दुर्घटना विवरण सहित

पाल्पा चैत्र ३० गते पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना घाइते भएका छन। बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार पाल्पाकाे तानसेन नगरपालिका–५, सेतीपोखरीमा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी उद्योग वाणिज्य…








