गुल्मीको पिपलधारामा जिप दुर्घटना ३ जना घाइते

असार २० तम्घास तम्घास वाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही पर बङ्जाङ जाने बाटाे मा दुर्घटना ग्रस्त भएको छ । ध १ ज ३० नं काे वाेलेराे जिप दुर्घटना मा परी…








