आज २० औं राष्ट्रिय धान दिवस मनाइँदै

टोपराम  केसी दाङअसार  १५ २० औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘जलवायु अनूकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको…

एसइईको ल उतरपुस्तिका जाच गर्ने कार्य सकियो

असार   १४ एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतको काम भइरहेको छ।

रेसुङ्गा नगर पालिकामा सामुहिक सुन्तला खेती

बाझिएको १५० रोपनी भन्दा वढी उर्वर जमिनमा सामुहिक सुन्तला खेति सुरु टोपराम केसी असार-१४,२०८० गुल्मी। ´´समुन्नत रेसुङ्गा हाम्रो सान,उत्कृष्ट नगर सवैको पहिचान´´भन्ने मुलनाराका साथ व्यवसायीक उत्पादनमा जोडिने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिका वडा न. :-४, अर्खलेमा लामो समय देखि बाझिएको करिब…

शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयले गर्यो त्रिपक्षिय अन्तरक्रिया

चुरामणि तिमिल्सिना असार-१४,२०८० गुल्मी । रेन्वो ईङ्लिस बोर्डिङ स्कुल रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार गुल्मीमा शैक्षिक अन्तरक्रिया गरिएको छ।कार्यक्रममा शैक्षिक सत्र २०८०मा भर्ना भएका विद्यार्थी ,अभिभावक , र विद्यालय प्रशासनका बिचमा अन्तरक्रिया सहित अभिमुखिकरण कार्यक्रम गरिएको हो। विद्यार्थीहरुको हौसालामा वृद्धि…

स्व : दाजु पाण्डेको स्मृतीमा भाइ सुमितले शैक्षिक सामाग्री बितरण गरे

  चुरामणि तिमिल्सिना  असार १४ आफ्ना स्व: दाजु सुधन पाण्डेको स्मृतिमा भाइ सुमित पाण्डेले बिध्यालय बन्द भए पनि सत्यवतीमा बिद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गर्नु भएको छ। पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ फोस्रानमा जन्मिएका पाण्डे हाल सत्यवती गाउँपालिका…

तुराङ बहुप्राबिधिक शिक्षालयको नियामित बैठक सम्पन्न

   गुल्मीअसार   १४ तुराङ बहुप्राबिधिक शिक्षालय मजुवा गुल्मी को संचालक समितिको नियमित बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री टेक बहादुर के सि को अध्यक्षता भएको बैठकमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष श्री युबराज के सि , कृषि ज्ञान केन्द्रका…

चन्द्रकोटमा तालिम सम्पन्न

चन्द्रकोट  गाउँपालिका  असार १३ चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा असार ८ गते देखि संचालन भएको ६ दिने आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तहमा अध्यापनरत प्रधानाध्यापक तथा शिक्षकहरुको ICT सम्बन्धी तालिम समापन भएको छ । तालिमको समापन समारोह गाउँपालिका अध्यक्ष एवम्…

स्व:अमात्यको स्मृतीमा परिवार बाटअटिजममा ५ लाखको अक्षय कोश

चुरामणि तिमिल्सिना  असार १३ अटिजम पाठशाला नेपालरुरु क्षेत्र गाउँपालिका वडा न १ लाई एक कार्यक्रम बिच रुरु १ का समाजसेवी अमात्य परिवारले ५ लाखको पशुपति अमात्य स्मृती अक्षयकोश स्थापना गर्नुभएको छ । २०७४ साल देखि समाज कल्याण मन्त्रालयमा दर्ता गरी…

रुरु क्षेत्र गाउँपालिका गुल्मीको बजेट सर्वसम्मत रुपमा सभा बाट पास

चुरामणि तिमिल्सिना  असार १३ क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको १४औं गाउँसभाको अधिबेशन  सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०८०/ ८१ लागि ५३ करोड ५४ लाख माथिको बजेट आज बसेको तेस्रो बैठकले  सर्वसम्मत रुपमा पास गरेको हो । सभामा अध्यक्ष यदु…

समृद्ध सत्यवती१ दिनको लागी नौलो अभियान

चुरामणि तिमिल्सिना असार ११ सत्यवती गाउँपालिका गुल्मीले जिल्लामा नै नौलो कार्यक्रम नीति तथा बजेटमा समावेश गरेको छ। समग्र रुपमा गाउँपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नाको लागि “समृद्ध सत्यवती मेरो १ दिनको लागि” भन्ने अभियान बाट कोश…