जनता मा .वि अस्लेवामा भजन कृतन प्रतियोगिता हुँदा अभिभावक खुशी
चुरामणि तिमिल्सिना माघ १३ गुल्मी जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा न १ अस्लेवा गुल्मीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनात्मक रुपमा भजन कृतन प्रतियोगिता सम्पन्न भएको छ । ४ सदनको सहभागीरहेको प्रतियोगितामा पृथ्वी सदन प्रथम , मंगल सदन, द्वितीय शुक्र सदन,…








