समाजसेवि डम्बर श्रेष्ठले नातिनी जन्मेको अवसर देखि पितृको सम्झना गर्दै गुरुकुल देखि बिद्यालय सम्म सहयोग गर्नु भयो

चुरामणि तिमिल्सिना असार २३ रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ रानीबास निवासी डम्बर श्रेष्ठले शनिवार रुरुक्षेत्रमा रहेका ३ विद्यालयमा विभिन्न शीर्षकमा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ । स्व. पिता दल बहादुर श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको सम्झनामा संस्कृत तथा साधारण…







