गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

असार २८ गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।…

लुम्बिनी प्रदेशका आर्थीक मामिला मन्त्री मास्केले यसै बर्ष श्रृङ्गा जनता माबिलाई भवन उपलब्ध गराउने, उल्यख्य उपलब्धीको लागि पुरस्कृत गर्न पहल गर्ने ।

असार २७ गुल्मी। छत्रकोट गुल्मी लुम्बिनी प्रदेशका आर्थीक मामिला मन्त्री धन बहादुर मास्केले यसै बर्ष श्रृङ्गा जना माध्यमिक बिद्यालयलाई ४ कोठे भवन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आज बिद्यालयको अवलोकन गर्न जानु भएका मन्त्री मास्केलाई, बिद्यालयले स्वागत…

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन असार २७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालले जानकारी दिएको छ। स्वास्थ्य अवस्था गम्भीर बनेर विहान अस्पताल लगिएको थियो…

चन्द्रकोट गाउँपालिकामा कृषक लाई मेसिनरी सामाग्री वितरण

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले कृषिलाई माथि उठाउने र कृषिमा निरन्तर लाग्नेहरुका लागि आगामी दिनमा पालिकाले अझै सहयोग गर्दै जाने बताउनुभयो । उहाँले उद्यम गर्न चाहाने समुदायमा रहेका सबैलाई समेटेर अघि बढाउने पाखा पखेरामा उत्पादन गर्न चाहानेका लागि पालिकाले आगामी…

भट्कुवाको बेसारलाई अब देखि बजारमा प्याकीङको रुपमा लैजाने किसानको आय श्रोतमा वृद्धि गरिने

चुरामणि  तिमिल्सिना  असार २६ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र रुरु क्षेत्र गाउँपालिकाको व्यवस्थापनमा तालिम…

लियो क्लब अफ बुटवल मेट्रोसिटीमा पद हस्तान्तरण

सुशील खनाल । – लियो क्लब अफ बुटवल मेट्रोसिटिको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका निबर्तमान अध्यक्ष मित्रजन भन्डारिले नवनिर्वाचित अध्यक्ष सन्जिब सुनारलाइ पद हस्तान्तरण गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष सुनार एक सफल व्यावसायि हुनुहुन्छ । आफ्नो…

विद्युतीय चुल्हो वितरणलाई प्राथमिकता दिंदै रेसुङ्गा नगरपालिका

चुरामणि तिमिल्सिना  असार२५ गुल्मीको रेसुङ्गा नगरपालिकाले वडा न. ५ भुवनपानीमा वातावरणीय सरसफाई तथा जनचेतना मुलक कार्यक्रम अन्तर्गत विधुतिय चुल्हो वितरण गरेको छ।कार्यक्रम मार्फत ४३० घर धुरीलाई विद्युतीय तुल्हो वितरण गरिएको नगरपालिकाले जनाएको छ।    यो कार्यक्रमलाई नगरका १४ वटै वडामा…

वैदेशिक रोजगारीबाट फर्केका खैरेनिका भण्डारी दुग्ध व्यवसायमा रमाउदै

चुरामणि तिमिल्सिना  असार   २४ दैनिक रुपमा नेपाली युवाहरू बिदेश पलायन भैरहेको अहिलेको अवस्थामा अर्काको जमिनमा रगत र पसिना बगाउनु भन्दा परिवारको साथमा बसि आफ्नै माटोमा दु:ख गर्नुपर्छ भन्दै वैदेशिक रोजगारलाई चट्क्कै छोडेर नेपाल फर्किनु भएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा…

चन्द्रकोटमा आरन ब्यवसायी लाई सामाग्री हस्तान्तरण

असार   २४ चन्द्रकोट गाउँपालिकाको आयोजनामा चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गतको परम्परागत आरन व्यवसायीका लागि आवश्यक मेसिन तथा औजार वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका  उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी ज्युको अध्यक्षतामा सम्पनन्न कार्यक्रम पालिका  अध्यक्ष युबराज खत्री क्षत्रीज्यू को प्रमुख…

शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण

असार-२४,२०८० माण्डवी गाउँपालिका-४ ,प्युठान। नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।आज…