पाल्पा अर्गलीको पहिलो लिफ्टिङ खानेपानीको समउत्घाटन सम्पन्न

चुरामणि तिमिल्सिना असार १५ पाल्पा तानसेन नगरपालिका वडा १४ अर्गलीको पहिलो लिफ्टिङ खानेपानि ऋषिकेश कुसेनी खानेपानि स्किम न १ सम्पन्न भएको छ । कार्यक्रममा वडा न १४ वडा अध्यक्ष श्रीशोभाकर भट्टराई ,निवर्तमान अध्यक्ष श् कमल राना , एस योजनाका सचिब…







