सङ्गठन बिस्तार गर्दै गुल्मी वाइसीएल

चुरामणि तिमिल्सिना जेष्ठ २८ ने क पा माओवादी केन्द्र वाइसीएल गुल्मीले केही दिन यता देखि जिल्लाका विभिन्न स्थानमा आफ्नो सङ्गठन बिस्तार गर्ने क्रम लाई तीव्रता दिएको छ। सनिवार जिल्लाका फरक फरक स्थानमा नयाँ नेतृत्व समेत चयन गरेको केन्द्र गुल्मीका सचिव…








