गुल्मीको चन्द्रकोटमा विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो

जेष्ठ १५ पालिकाबाट चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १६ औ गणतन्त्र दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ। झण्डोत्वलन सहित सुरू भएको कार्यक्रममा साँस्कृतिक तथा परम्परागत बाजागाजा तथा गणतन्त्र दिवस झल्काउने प्लेकार्ड सहित जनप्रतिनिधि, विभिन्न राजनितिक दल, बैङ्क तथा…








