माओवादी केन्द्रको नयागाउमा बिस्तारिक बैठक सम्पन्न

बिष्णु कुवर धुर्कोट नयाँगाउँ गुल्मिको धुर्कोट गाउँपालिका वडा न ०१ नयागाउ मा ने.क.पा. माओवादी केन्द्रको बिस्तारिक बैठक सम्पन्न भएको छ ने. क. पा. माओवादी केन्द्र नयाँगाउका अध्यक्ष मदन थापाको अध्यक्ष बाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष बिमला सुनारको स्यागत मन्तव्य रहेको…








