छात्राबास भवन सहित कर्मचारी आवासको उत्घाटन

चुरामणि तिमिल्सिना जेष्ठ २३ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रुरु सस्कृतबिद्यापीठको नव निर्मित शिक्षक तथा कर्मचारी आवस एवम् छात्रावासको नेपाल सस्कृत विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा यादव प्रसाद लामिछानेले विशेष कार्यक्रमका बिच उत्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन…







