भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण

चुरामणि तिमिल्सिना ,रुरु क्षेत्र । भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ । विद्यालयमा अध्यानरत ९२ जना बिद्यार्थीहरु लाई कापी, कलम, झोला लगायतका सामाग्री हस्तान्तरण गरिएको हो। चाइना फाउन्डेसन नेपालको सहयोगमा सामाग्री हस्तान्तरण भएको बिध्यालयले जानकारी दिएको छ ।…







