रिब्दीकोटमा अध्यक्षको तलव भत्ताबाट विपन्न परिवारको स्वास्थ्य बीमा

पाल्पा । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफूले पालिका अध्यक्षको रुपमा रहँदा पाउने तलव भत्ताको रकमबाट पालिकाभित्रका ६५ परिवार बिपन्न नागरिकहरुको स्वास्थ्य बीमा गरिदिनुभएको छ । अध्यक्ष कार्कीले निर्वाचनको समयमा नै आफूले पाउने सेवा सुविधा जनताकै सेवामा खर्च गर्ने…

स्थानीय कच्चापदार्थबाट मसला बनाउँदै माथागढी

  पाल्पा । माथागढी गाउँपालिकाले स्थानीय कच्चा पदार्थहरुबाट निर्मित मसला उत्पादन बजारीकरण र ब्रान्डिङ कार्यक्रमलाई अगाडि बढाउने भएको छ । प्रारम्भिक चरणमा माथागढी–कसेनीमा दालचिनी र प्रसोधन तथा मसला उद्योगको स्थापना गरिएको छ । गत आर्थिक वर्षमा उक्त भवन निर्माणसँगै प्रसोधन…

मगर एकता दिवस बगनासकाली चिलाङ्दीमा पनि सम्पन्न

पाल्पा । ४२ औं मगर एकता पाल्पा जिल्लाभर बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसका अवसरमा पाल्पाका १० वटै पालिकाहरुले स्थानीय बिदा दिएका थिए । बगनासकाली गाउँपालिकाको चिलाङ्दीमा पनि ४२ औं मगर दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर…

मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदा

पाल्पा । मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदाको घोषणा गरिएको छ । जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले स्थानीय बिदाको घोषणा गरेका हुन् । नेपाल मगर संघ स्थापना भएको दिनलाइ मगर समुदायले एकता दिवसका रूपमा मनाउने गरेका छन् ।…

गुल्मीका चार पालिकामा सार्वजनिक बिदा

फागुन १४ गुल्मीका चार पालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालिगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएका हुन् । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय…

तुराङ्ग बहुप्राविधिक शिक्षालय स्थापनाको तेस्रो बर्ष प्रवेश

फागुन १३ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्को ३६ औँ बार्षिकोत्सव समारोह तथा तुराङ्ग बहुप्राविधिक शिक्षालय स्थापनाको तेस्रो बर्ष प्रवेशको अवसरमा हिजो विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका – तुराङ्गमा रहेको शिक्षालय २०७८ सालमा स्थापना भएको थियो…

डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

पाल्पा । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँने कार्यक्रम रहेको छ । यही फागुन ११ र १२ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने र शिविरमा डा. कोइराला सहितको टोली आउने भएको…

बराङ्दीमा फागुन ११ र १२ गते स्वास्थ्य शिविर हुने

दयाराज न्यौपाने पाल्पा – यही फागुन ११र१२ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । रिडी राम्दी समाज काठमाडौको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सह आयोजनामा फागुन ११ र १२ गते ( शुक्रबार र शनिबार)…

त्रिभुवन माध्यमिक विद्यालय अर्गलीमा शैक्षिक अन्तरक्रिया कार्यक्रम

चुरामणि  तिमिल्सिना  फागुन  ७  पाल्ला त्रिभुवन माध्यमिक विध्यालय अर्गली पाल्पामा शैक्षिक अन्तरक्रिया कार्यक्रम पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली त्रिभुवन माध्यमिक बिद्यालयमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा विशिष्ट चन्दाता पूर्व जलश्रोत राज्य मन्त्री हरि…

पाल्पामा महोत्सवको तयारी चल्दै

रानिमहल   पाल्पा फागुन ७ पाल्पा जिल्लाको टुँडीखेल खेलमैदानमा यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने…