साना किसान सहकारी संस्था पाल्पाको १४ औं साधाणसभा सम्पन्न

चुरामणि  तिमिल्सिना  पुस  १४ साना किसान कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १४ औं वार्षिक साधारण सभा राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । सहकारी का अध्यक्ष नारायण ध्वज रानाको अध्यक्षतामा संचालन भएको सभामा वडा न…

सिजीसिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित

रामचन्द्र  रायमाझी  पाल्पा  पुस  १४ ,पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप आक्रोसित बनेका छन् । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै…

और्व सहकारी सस्था लिमिटेड ५६ औं वर्षमा प्रवेश

चुरामणि  तिमिल्सिना  पुस   १४  पाल्पा और्व कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको ५६औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा संचालित कार्यक्रममा वडा १४ का वडा अध्यक्ष शोभाखर भट्टराई प्रमुख…

स्याङ्जाको कालीगण्डकीमा न्यायिक समिति बिच अनुभव आदानप्रदान

चुरामणि  तिमिल्सिना  पौष १३ स्याङ्जा जिल्लाका स्थानीय सरकारका उपप्रमुख एवं न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धी तथा अनुभव आदान प्रदान कार्यक्रम कालीगण्डकी गाउँपालिकाको आयोजनामा कार्यालयको सभाहलमा  सम्पन्न  भएको  छ । कार्यक्रममा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधिश सुभाष पौड्यालको प्रमुख…

शारदा माध्यमिक विद्यालय सराङ मा नतिजा प्रकाशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चुरामणि  तिमिल्सिना  पुस १३ गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं १ दिब्रुङ साराङ्ग मा रहेको शारदा माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन, विश्लेषण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २२गते देखि पालिका स्तरमै एकैसाथ सञ्चालन भएको अर्धवार्षिक परीक्षाको नतिजा…

अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा बम्रेल

पुस   १३ गुल्मी अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा गिता बम्रेल चयन हुनुभएको छ । दोस्रो भेलाले  उहाँलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा निर्मला श्रेष्ठ,कमला राना रहनुभएको छ । यस्तै सचिवमा सोलु रेग्मी क्षेत्री, सह सचिवमा अमृता ज्ञवाली, कोषाध्यक्षमा…

सत्यवती राष्ट्रपति रनिङ शिल्ड २०८० को उपाधी धर्मपुर मावी लाई

 चुरामणि  तिमिल्सिना पुस  १३ गुल्मीको सत्यवतीमा ४ दिन सम्म सन्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रका १५ बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा धर्मपुर माध्यमिक विद्यालय ठुलोलुम्पेक १४ स्वर्ण ८ रजत र ५ कास्य पदकसहित प्रथम स्थान…

खज्र्याङ्गमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल संचालन हुदै

खज्र्याङ्गमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल संचालन हुदै । पुस १० गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गमा विशेषज्ञ डाक्टरसहितको अस्पताल संचालनमा आउने भएको छ । लुम्बिनी मेडिकल कलेज, पाल्पा र पब्लिक हेल्थ लिमिडेट गुल्मीद्धारा यही पौष १४ गतेबाट ‘पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल…

गुल्मीको रुरु क्षेत्रमा औपचारिक रुपमा सुपथ मुल्यको खरिदबिक्री केन्द्रको उत्घाटन

रुरुक्षेत्र गाउँपालिकामा सुपथ मुल्यको खरिद बिक्री केन्द्रको उद्घाटन, मागका आधारमा बस्तु र सेवा उपलब्ध गराउने । पुस ८ रुरुक्षेत्र गाउँपालिकामा सुपथ मुल्यको खरिद बिक्री केन्द्रको उद्घाटन, मागका आधारमा बस्तु र सेवा उपलब्ध गराउने । पुस ८ खाद्य ब्यवस्था तथा ब्यापार…

हसरा साना किसानको ८ औं वार्षिक साधारण सभा समपन्न

चुरामणि  तिमिल्सिना    गुल्मी  पुस  ७ हसरा साना किसान कृषि सहकारी संस्था लिमिटेड सत्यवती गाउँपालिका वडा न ५ हसरा गुल्मीको ८ औं साधरण सभा सत्यवती बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शोभा भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा वडा न…