लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

चुरामणि तिमिल्सिना रिडी भदौ १३ तानसेन नगरपालिका–१२, लुहुङस्थित लुम्बिनी माध्यमिक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक…








