दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग बिद्यार्थीमा थप हौसला

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग पुरुषोत्तम पाण्डेय साउन–४, बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको…








