विद्युतीय चुल्हो वितरणलाई प्राथमिकता दिंदै रेसुङ्गा नगरपालिका

चुरामणि तिमिल्सिना  असार२५ गुल्मीको रेसुङ्गा नगरपालिकाले वडा न. ५ भुवनपानीमा वातावरणीय सरसफाई तथा जनचेतना मुलक कार्यक्रम अन्तर्गत विधुतिय चुल्हो वितरण गरेको छ।कार्यक्रम मार्फत ४३० घर धुरीलाई विद्युतीय तुल्हो वितरण गरिएको नगरपालिकाले जनाएको छ।    यो कार्यक्रमलाई नगरका १४ वटै वडामा…

वैदेशिक रोजगारीबाट फर्केका खैरेनिका भण्डारी दुग्ध व्यवसायमा रमाउदै

चुरामणि तिमिल्सिना  असार   २४ दैनिक रुपमा नेपाली युवाहरू बिदेश पलायन भैरहेको अहिलेको अवस्थामा अर्काको जमिनमा रगत र पसिना बगाउनु भन्दा परिवारको साथमा बसि आफ्नै माटोमा दु:ख गर्नुपर्छ भन्दै वैदेशिक रोजगारलाई चट्क्कै छोडेर नेपाल फर्किनु भएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा…

चन्द्रकोटमा आरन ब्यवसायी लाई सामाग्री हस्तान्तरण

असार   २४ चन्द्रकोट गाउँपालिकाको आयोजनामा चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गतको परम्परागत आरन व्यवसायीका लागि आवश्यक मेसिन तथा औजार वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका  उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी ज्युको अध्यक्षतामा सम्पनन्न कार्यक्रम पालिका  अध्यक्ष युबराज खत्री क्षत्रीज्यू को प्रमुख…

शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण

असार-२४,२०८० माण्डवी गाउँपालिका-४ ,प्युठान। नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।आज…

समाजसेवि डम्बर श्रेष्ठले नातिनी जन्मेको अवसर देखि पितृको सम्झना गर्दै गुरुकुल देखि बिद्यालय सम्म सहयोग गर्नु भयो

  चुरामणि  तिमिल्सिना  असार  २३ रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ रानीबास निवासी डम्बर श्रेष्ठले शनिवार रुरुक्षेत्रमा रहेका ३ विद्यालयमा विभिन्न शीर्षकमा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ । स्व. पिता दल बहादुर श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको सम्झनामा संस्कृत तथा साधारण…

कानुनका कुरा पढाउदै सत्यवतीमा २ दिने क्षमता बिकास तालिम सम्पन्न

  चुरामणि तिमिल्सिना असार   २३ सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जनाको सहभागीता रहेको थियो। गाउँपालिकाको आयोजना रहेको तालिममा काठमाडौका कानुन व्यावसायि गोबिन्द पुन…

पाल्पामा मोटर साईकल स्कुटरको लाईसनको परिक्षा सुरु

पाल्पाबाट मोटर साईकल स्कुटरको लाईसनको परीक्षा सुरु । असार २३ पाल्पाबाट पहिलो पटक दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्रको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले हिजो शुक्रबारदेखि दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिएको…

गुल्मिको भट्कुवामा ३ दिने खाद्य प्रशोधन तालिम उद्घाटन

चुरामनि  तिमिल्सिना असार २२ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र वडा नं १ रिडीको व्यवस्थापनमा…

संस्थागत विद्यालयतर्फ रेन्वो इङलिस बोडिङ स्कूल जिल्लामा प्रथम

सूर्य सुनार असार २२, गुल्मी गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ बलेटक्सारमा रहेको रेन्बो इङलिस बोडिङ्ग स्कूल जिल्ला प्रथम भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका – ४ बलेटक्सारमा रहेको विद्यालय पहिलो भएको हो । यस विद्यालयका विद्यार्थी निरज श्रेष्ठ ३.९५ जिपिए…

सत्यवतीमा लक्षित बर्गको लागि क्षमता बिकास तालिम उद्घाटन

चुरामणि  तिमिल्सिना असार २२ सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जना सहभागी रहेका छन । गाउँपालिकाको आयोजना रहेको तालिममा गोबिन्द पुन मगरले प्रशिक्षण गर्नु…