चन्द्रकोटमा तालिम समापन सङै सामाग्री हस्तान्तरण

चन्द्रकोट गुल्मी १८ नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा एड्भान्स सीप बिकास तालिम अन्तर्गत…








