गुल्मीको सत्वतीमा प्राबिधिक कक्षाका लागि छलफल

महत्त्वपूर्ण_भेटघाट गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र तुराङ बहुप्राबिधिक शिक्षालय बिच महत्त्वपूर्ण बिषयमा छलफल तथा भेटघाट सम्पन्न भएको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष श्री टिकाराम पाण्डे र शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डे बिच आगामी शैक्षिकसत्र २०८०/०८१ देखि सत्यवती गाउँपालिकाका…

रुरु क्षेत्रमा ५ दिने तालिम सम्पन्न

चुरामणि तिमिल्सिना  जेष्ठ  २१ गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रम समापन भएको छ । गाउँपालिका कि उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो।…

तामनगरको दुर्घटनामा गुल्मीका २ युवाको मृत्यु

बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको…

कपिल बस्तुमा आगोलागी बाट ठुलो क्षति

कपिलवस्तुको बैरियामा आगलागी हँुदा लाखौको क्षती सुरेश क्षत्री कपिलवस्तु । कपिलवस्तुको बाणगगां १ बैरिया बाल मा वी स्कुल पछाडि अवस्थीत. जिबन घिमिरेको घरमा आगलागी भएको छ ।आगलागी आज बिहान करिब ९ः३० बजे लागेको हो । गोठ र परालको माच जलेर…

सडकमै स्वास्थ परिक्षण देखी सचेतना जगाउदै ट्राफिक प्रहरी

हुमाकन्त पोखरेल  जेष्ठ  १९ गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडौका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कूल बसहरु, ट्रक, अटोरिक्सा, जीप लगायत गरी ३५ सवारीको यान्त्रिक र…

सत्यवतीमा च्याउ उत्पादन सम्बन्धी ६५ दिने तालिम सम्पन्न

जेष्ठ  १९ तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले सत्यवती गाउँपालिकाको वार्ड न ५ हसरामा संचालन गरेको निशुल्क ६५ दिने च्याउ उत्पादन तालिम कार्यक्रमलाई औपचारिक समापन गरेको छ । गत  पुष १७ गतेदेखि संचालन भएको तालिम ६५ दिन सम्म संचालन भएको थियो…

रिब्दीकोटमा शिक्षक हरु लाई पिटि देखि खेलकुद तालिम प्रदान

चुरामणि  तिमिल्सिना  जेष्ठ  १९ रिब्दीकोट गाउँपालिकामा शैक्षणिक पिटि प्रशिक्षण तालिम समापन भएको छ । गाउँपालिकाको आयोजनामा पिटि तथा खेल शिक्षकहरुका लागि ३ राष्ट्रीय गान तथा साङ्गेतिक पिटि तालिमको पालिकाका अध्यक्ष अध्यक्ष नारायण बहादुर कार्की ज्यूको अध्यक्षता, पालिका उपाध्यक्ष कान्ता अधिकारी…

उपब्धि मुलक काम गर्दै एक वर्ष सकियो अध्यक्ष भट्टराई

चुरामणि तिमिल्सिना  जेष्ठ  १८ पाल्पा तानसेन नगरपालिका वडा न १४ मा १ आर्थिक वर्ष भित्र वडाले गरेका कामको समिक्षा तथा आउँदो आर्थिक बर्ष भित्र वडामा गरिने योजना तर्जुमा समेत गरिएको छ । वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको…

तुराङ बहुप्राबिधिक शिक्षालय मजुवा गुल्मी को आयोजनामा चन्द्रकोट गाउँपालिका वार्ड न ८ मजुवामा ६५ दिने तह १ को बेमौसमी_तरकारी_उत्पादन_तालीम कार्यक्रमको समापन भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डे को सभाध्यक्ष रहनु भएको कार्यक्रमको प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका का अध्यक्ष  युबराज…

पाल्पाको रम्भाको हुमिनमा ट्याक्टर दुर्घटना

पदम गैरे जेष्ठ  १७ रम्भा गाउपालिका वडा नम्बर ४ हुमिनमा ट्राक्टर दुर्घटना भएको छ। तानसेन बर्तुङ काे गैरे हाड्वयरबाट पुर्वखाेला गाउपालिका वडा नम्बर २ जल्पाकाे सरस्वती माद्यामिक विद्यालयकाे भवन निर्माणकाे लागि निर्माण सामाग्री ल्याउदै गरेकाे लु ३ त ९०४ नम्बरको…