रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न

रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न  भएको छ रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यवसायी संघको…

छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाको निशुल्क परिक्षण सेवा सुरु

अमर पन्थ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सककाे सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो। डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको…

निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

चुरामणि तिमिल्सिना । गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ । ३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो रुरु…

रिडीमा चाडबाड लक्षित नागरिक सहायता कक्षको स्थापना

चुरामणि तिमिल्सिना हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं,शुभ दिपावली, तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी रिडीमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ । चाडबाडको समयमा यात्रुहरुको सहजताको लागी अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले स्थानिय बासिन्दा ,पत्रकार र यात्रुहरुको बिच…

रुरु क्षेत्र रिडीमा तीन दिने बृहत स्वास्थ शिविरको उद्घाटन

चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत निशुल्क स्वास्थ शिविरको औपचारिक समारोहको बिच कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजनामा तथा नेपाल हृदय…

पाल्पाको अर्गलीमा सिपमुलक अचार बनाउने तालिम सम्पन्न

चुरामणि तिमिल्सिना रुरु धाम पाल्पाको अर्गलीमा ३ दिने सीप मुलक अचार बनाउने तालिम प्रमाणपत्र बितरण गर्दै समापन गरिएको छ । असोज २ गते देखि सन्चालन भएको तालिममा ३५ जनाको सहभागी रहेको थियो। नेपाल आदिबासी जनजाती वडा समन्वय समिती तानसेन नगर…

स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित

आश्विन,३,२०७९ गुल्मी।नेपालको संविधान २०७२जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ।सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ।जस अनुसार आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो।आज संविधान…

गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

सूर्य सुनार ०१ असोज गुल्मी गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना बढ्ेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गुल्मी जिल्लाको…

गुल्मीको छत्रकोट गाउँपालिकाले पनि संविधान दिवस मनायो

टोपाराम केसि आश्विन-२,२०७९ छत्रकोट गाउँपालिका गुल्मी आज देखि विविध कार्यक्रमको आयोजना सहित देशै भर संविधान दिवस मनाउन थालिएको छ ।नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिन सम्म विभिन्न कार्यक्रमका साथ…

नेवाः देय् दबू गुल्मीको गाउँपालिका स्तरमा भेला सुरु

माधव ज्ञवाली, गुल्मी । नेवाः देय् दबू गुल्मीले गाउँपालिका स्तरमा भेला सुरु गरेको छ। नेवार समुदायको संस्कृतिलाई जगेर्ना गर्दै थप उचाइमा पुर्याउन नेवाः देय् दबू गुल्मीले पालिका स्तरमा भेला सुरु गरेको हो, जसअन्तर्गत शनिबार रुरुक्षेत्र गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न…