नेकपा एसको निर्वाचन केन्द्रीत ३ दिने विशेष प्रशिक्षण कार्यक्रम गुल्मीमा सुरु हुँदै,,, पुर्व प्रधान मन्त्री खनाल सहितका विशिष्ट नेताहरुले प्रशिक्षण दिँने

टोपराम केसी भाद्र,२ ,२०७९ तम्घास ,गुल्मी। नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुङ्गा यज्ञशालामा सञ्चालन हुने भएको छ।नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेशकुमार भण्डारीका अनुसार उक्त प्रशिक्षण कार्यक्रम भाद्र ४ गते शुक्रवार देखि ६…








