गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ६ रिमुवालाई औपचारिक समारोहका बिच पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । पालिका उपाध्यक्ष मिना देबि गौतमले वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रोमनाथ पौडेललाई घोषण प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। समारोहमा अध्यक्ष पौडेलले कार्यक्रम माथी…

दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

दाङ । दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट…

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलिपनि बस्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलि पुनः बस्ने गरि सकिएको छ । आजको बैठकमा एजेण्डाहरु प्रस्तुत भयो ।ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । ‘पार्टी विधानको बारेमा छलफल जारी छ,त्यसमा नेताहरुले आ–आफ्नो…

लुम्बिनी प्रदेशसभा सदस्य वलीकोे हर्कत मर्यादा बिपरित : छानविन समिति

बुटवल । नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन समितिले निकालेको छ। जेठ ३१ गते बिहान…

मणिपुर पहिरोमा पुरिएर १८ जनाको मृत्यु ,५० भन्दा बढी बेपत्ता

काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। ५० जना भन्दा बढी हराइरहेका छन्। बीबीसीका अनुसार घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ। जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको वेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले…

आफ्नै जेठाजु द्वारा गुल्मीमा भाइबुहारी बलात्कृत

गुल्मी । गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । असार १४ गते दिउँसो सोही वडाको किटानी…

जन्मदिन मनाउन गरिने खर्च रुरु धार्मिक सेवा संचार प्रालीलाई सहयोग

रुरुधाम रीडी । समाजमा हिजो आज फरक फरक तरिकाले जन्मदिन मनाउने गरिन्छ । कहिले केक काट्ने, कहिले पाटी प्यालेसमा कार्यक्रमको आयोजना गर्ने कहिले भने असायबर्ग लाई खाना खुवाउने कार्य गरेको देख्न सकिन्छ, यसै सिलसिलामा गुल्मी जिल्ला सत्यवती गाउँ पालिका वडा…

गाउँपालिकाको आर्थिक सहयोगमा उन्नत बोयर बाख्रा वितरण

माधव पौडेल,पाणिनी । गाउँपालिकाको आर्थिक सहयोगमा व्यवसायिक वाख्रापालनको लागी उन्नत बोयर बाख्रा वितरण गरिएको छ । पाणिनी गाउँपालिका को वडा नं २ पोखराथोक अर्घाखाँचीमा चार वटा बोयर जात का बाख्रा हरु गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । व्यवस्थित…

भीम अस्पतालका स्वास्थ्यकर्मी द्धारा दुई घन्टा ओपिडी सेवा बन्द

रुपन्देही । भीम अस्पतालका स्वास्थ्यकर्मीले शुक्रबार बिहान दुई घन्टा ओपिडी सेवा बन्द गरेका छन् । सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ता हालसम्म उपलब्ध नगराएको भन्दै उनीहरूले भैरवास्थित भीम अस्पतालमा शुक्रबार ओपिडी सेवा बन्द गरेका हुन् । भीम अस्पताल संघर्ष समिति…

जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

परासी । जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको भवन निर्माण हुने भएको छ। आफ्नै भवन नहुँदा जिल्ला प्रशासनको स्वामित्वमा रहेको भवनमा बस्दै आएको छ। जिल्ला प्रशासन कार्यालयले नयाँ प्रशासनीक भवन बनाउने भएपछि जिससले भवन खाली गर्नुपर्ने भएको हो। प्रशासनले भवन खाली…