घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु ,दुई घाइते

दाङ । दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी…

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तराई–मधेश क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक्दुई…

बजेटसम्बन्धी तीन विधेयक राष्ट्रियसभाबाट आज पारित हुने

काठमाडौं । बजेटसँग सम्बन्धित तीन वटा विधेयक शुक्रबार राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र…

हर्मिचौर मविमा रेडक्रस सर्कल को पुनर्गठन

चुरामणि तिमिल्सिना,रिडी । हर्मिचौर माध्यमिक बिध्यालय कालीगण्डकी गाउँपालिका गुल्मीमा म सेवा गर्छु भन्ने मुख्य उद्देश्यका साथ नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल को पुनर्गठन गरिएको छ । बिध्यालयका प्रधानाध्यापक तिलाचन पाण्डेको अध्यक्षतामा गरिएको कार्यक्रममा सुरज पाण्डे अध्यक्षमा चयन हुनु भएको…

नागरिक मैत्री सेवा प्रवाह गर्न गुल्मीदरवारले अध्यक्षको सचिवालय स्थापना गर्ने

नवीन कार्की ,गुल्मी । गुल्मीदरवार गाउँपालिकाले जनताको सेवा प्रवाहलाइ मध्यनजर गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन अध्यक्षको सचिवालय स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सेवा प्रवाहमा प्रभावकारीता ल्याउन दोश्रो गाउँ सभावाट अध्यक्ष द्धारा पेश भएको निति तथा कार्यक्रममा गुुल्मी…

रुपन्देहीमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता

बुटवल । रुपन्देहीमा पौडी खेल्ने क्रममा एक व्यक्ति हराएका छन् । बुधबार साँझ ६ बजेपछि आफ्ना दुई साथीसहित सिद्धार्थनगर नगरपालिका १२ स्थित डण्डा खोलामा नुहाउन पुगेका सोलुखुम्बु जिल्ला थुलुङ दूधकोसी गाउँपालिका २ का २८ वर्षीय सागर राई बेपत्ता भएको जिल्ला…

गुल्मीदरबार गाउँपालिकामा तेस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

चुरामणि तिमिल्सिना । “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि,खेलकुद सबैका लागि खेलकुद“ भन्ने नाराका साथ गुल्मीदरबार गाउँपालिकाको आयोजनामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता औपचारिक कार्यक्रमका साथगुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा,उपाध्यक्ष तारा थापा ढेगा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सामुहिक…

जनता माध्यमिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम संपन्न

चुरामणि तिमिल्सिना । जनता माध्यमिक विद्यालय सत्यवती गाउँपलिका वडा न १ अस्लेवा गुल्मीमा १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र विद्यालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिका भर सचेतना कार्यक्रम सन्चालन गर्न आग्रह गरे पछि…

मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ। दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा…

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस,दहीच्यूरा खाने दिन

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दहीच्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले…