स्वास्थ सस्थाहरुको रुरुमा समिक्षा कार्यक्रम

चुरामणि तिमिल्सिना भदौ ७ रुरुक्षेत्र गाउँपालिकमा स्वास्थ्य कार्यक्रमहरुको एकिकृत वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । आर्थिक वर्ष २०७९ /८० मा गरेका कामको जानकारी गराइएको थियो । गाउँपालिकाका…








