चन्द्रकोटमा आरन ब्यवसायी लाई सामाग्री हस्तान्तरण

असार २४ चन्द्रकोट गाउँपालिकाको आयोजनामा चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गतको परम्परागत आरन व्यवसायीका लागि आवश्यक मेसिन तथा औजार वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी ज्युको अध्यक्षतामा सम्पनन्न कार्यक्रम पालिका अध्यक्ष युबराज खत्री क्षत्रीज्यू को प्रमुख…







