दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

रिडी,गुल्मी । रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेड र कालीगण्डकी पोस्ट डट्कमले आउदो श्रावण २५ गते देखि दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिताको शुभारम्भ गर्ने भएको छ । रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रालिले…

नवनिर्मित सत्यवती सव डिभिजन बन कार्यालय भवनको उद्घाटन

चुरामणी तिमिल्सीना,रिडी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ रातामाटामा नवनिर्मित सत्यवती डिभिजन बन कार्यालय भवनको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्रालयलका सचिव दुर्गा बहादुर कार्कीले शिला अनावरण गरी उद्घाटन गर्नु भएको छ । डिभिजन बनकार्यालय तम्घास…

पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम

अर्गली ,पाल्पा । पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । अर्गली बजार ब्यबस्थापन समिति अर्गली पाल्पाको आयोजना ,वडा न १४ वडा परिवार र प्रहरी चौकी अर्गली पाल्पाको समन्वयमा कार्यक्रम गरिएको हो। बजार क्षेत्र लाई सफा राख्न अभियान लाई निरन्तर…

साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । २० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा…

आज नागपञ्चमी पर्व : मूलढोकामा नागको तस्विर टाँसेर मनाइदैं

काठमाडौं । सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्। यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै…

“छत्रकोटमा रातारात काठ तस्करी“ , कस्ले काट्यो कसैलाई थाहा छैन

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ । भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही ढालीएको फेला पारिएको हो । छत्रकोट ३ चोयगा देबपुरीमा मध्यरातमा २०…

रेन्बो बोडिङ्गमा कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण

चुरामणी तिमिल्सीना । रेन्बो इन्लिस बोडिङ स्कुल रुरु क्षेत्र गाउँपालिका गुल्मीले कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थी अभिभावक र बिषयगत शिक्षकहरु बिच कार्यक्रम गरेको हो। बोडिङ स्कूलका प्रधानाध्यापक योजन खत्रीले कार्यक्रम…

वडा स्तरीय क्रिकेट प्रतियोगिता घ्यूबेशी खेल मैदानमा सुरु

चुरामणी तिमिल्सीना । रुरुक्षेत्र गाउँपालिका वडा नं–५ बम्घामा रहेको टाहाटिम युवा क्लबले वडा स्तरीय क्रिकेट प्रतियोगिता घ्यूबेशी खेल मैदानमा सुभारम्भ गरेको छ। कार्यक्रममा प्रमुख अतिथी ररु क्षेत्र गाउँपालिका कि निवर्तमान कार्यपालिका सदस्य तथा सामाजिक अभियन्ता अन्जु कंडेल रहनु भएको थियो…

भुवनपोखरीमा जिप दुर्घटना,तीन जना घाइते,एकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना…

कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न…