भारतको जागिर छोडेर रिडीमा अटोरिेक्सामा रमाउदै फर्स कुमाल

चुरामणि तिमिल्सिना ,रुरु । भारतमागयर अर्कैका जुठा भाडा माझन तथा भारतीय नागरिकको गुलामी बन्न भन्दा आफ्नै प्यारो देश नेपालमा दुई चार पैसा कमाइ गरी आफ्ना जहान परिवार पाल्ने भनेर नै आफुले भारतको पन्जाबमा लागेको नोकरी लाई त्याग्ग्दै अटोरिेक्सा चलाउन लागेको…

आज यि चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको जनाएको छ। प्रदेश १ मा पनि केही बेरमै वर्षा हुनसक्ने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार अहिले देशभर आंशिक…

गाउँपालिकाकोे ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार

चन्द्रकोट,गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई साना कृषी औजार वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण कार्यक्रम अन्तर्गत ७१ जना किसानलाई कृषि उपकरण प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय…

पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

बुटवल । पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए।…

छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

कृष्ण अन्जान,छत्रकोट । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिले सोमबारबाट विद्युतीय भुक्तानी सरवा सुरुवात गरेको छ । गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोग गर्दै छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले विधुतिय भुक्तानि सेवाको शुरुवात गरे । गाउँपालिकाले सुरुवात गरेको भ्ँत्…

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तराई–मधेश क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक्दुई…

मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ। दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा…

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।…

आगामी तीन दिन मनसुन थप सक्रिय हुने ,सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ । आगामी तीन…

जनता माध्यामिक बिद्यालयमा विद्यार्थीलाई १ दिने प्रशिक्षण

चुरामणि तिमिल्सिना । जनता माध्यमिक बिध्यालय सत्यबती गाउँपालिका वडा न १ अस्लेवा गुल्मीमा १ दिने जबर्जस्ति करणी सजाय तथा बच्ने उपाय सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय जोहाङ्कको आयोजनामा कार्यक्रम गरिएको हो । कक्षा १० मा…