दुर्घटनाको पहिचान खुलो

पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ । दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–१६ की पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, इशव लोहनी, ३५ वर्षीया सविना धिताल र…

पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे…

आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै

आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै । कार्तिक ३ आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका…

दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ

दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ९२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर थापाले जानकारी दिए । नगरपालिकाको वडा नम्बर १४…

दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै । असोज २ बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो वर्ण, चार हात भएकी…

आजको मौसम कस्तो रहने छ

कार्तिक २ गतेको मौसम । देशका पहाडी भूभागमा आज आंशिक बदलीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी…

रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने

रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने । कार्तिक २ रुरुक्षेत्र गाउँपालिका गुल्मीको थोर्गा बलेटक्सार लगायतका स्थानमा आज बिद्युत सेवा अवरुद्ध हुने भएको छ । थोर्गा प्रशारण लाईनको ११ केभिएको अनुगमन र बिद्युत लाईन नजिकको रुख कटान गर्नको लागि…

आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।

आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ । कार्तिक १ आज कात्तिक १ गते बुधवार बडादशैँको चौथो दिन, आज शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभ कर्म थालनी अथवा सृष्टिको प्रतीकको रुपमा…

आज दसैँको दोस्रो दिन,ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै

आज दसैँको दोस्रो दिन,ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै । असोज २९ आज दसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीको…

आजदेखि नयाँ नोट साट्न पाईने

असोज २९ चाड पर्वको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने दिने भएको छ । राष्ट्र बैङ्कको कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट…