
सत्यवती गाउँपालिका अस्लेवामा उद्घोषण तालिम सुर
सत्यवती गाउँपालिका अस्लेवामा उद्घोषण तालिम सुर गुल्मी बैशाख २१ सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवामा ५ दिने उद्घोषण तथा सीप विकास तालिम सुरु भएको छ । महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम आयोजना गरिएको हो । तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै…








