
छत्रकोट गाउँपालिका दौघाका अग्नी पीडितहरुलाई बिभिन्न संस्थाबाट राहत वितरण
कालिदास आत्रेय वैशाख २३ गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघा मोहरेका अग्नी पीडितहरुलाई राहत वितरण गरिएको छ। गत १९ गतेको आगलागीबाट पीडित परिवारहरुलाई भौतिक समरचना निर्माण कार्यका लागि गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको तर्फबाट नगद रु १ लाख ३९…







