
गुल्मी र स्याङ्जामा हार्मोनियम प्रशिक्षणप्रति बढ्दो आकर्षण, लोकभजन र मौलिक संस्कृतिको संरक्षणमा रुरु सञ्चार कलाघर सक्रिय
गुल्मी र स्याङ्जामा हार्मोनियम प्रशिक्षणप्रति बढ्दो आकर्षण, लोकभजन र मौलिक संस्कृतिको संरक्षणमा रुरु सञ्चार कलाघर सक्रिय साउन २० रिडी, बिष्णु पाण्डे कला, संस्कृति, मौलिक परम्परा, रीतिरिवाज तथा लोकभजन संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रुरु धार्मिक सेवा सञ्चार प्रा.लि. तथा…








