
यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन
पाल्पा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नागरिकहरू स्वस्थ रहँदा समृद्ध पालिका निर्माणका लागि टेवा पुग्ने बताउनुभएकाे छ । बगनासकाली गाउँपालिका–६ यम्घा ठुलोपोखरा र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको…







