
पाल्पाकाे सिजी सिमेन्ट उद्योगभित्र चेन चुँडिदा १३ जना कामदार घाइते
पाल्पा – पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्रको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधबार बेलुकी पौने ४ बजेतिर सिजी सिमेन्ट कम्पनीमा इटा वारपार गर्न बनाइएको चेन चुँडिदा १३ फिट माथिबाट खसेर १३ जना कामदार घाइते भएका हुन्…








