
सत्यवतीमा नमुना कार्यको सुरुवात हुँदै आगामी वर्षका सबै टेन्डर असोज भित्र सक्ने अध्यक्ष पाण्डेको भनाइ
चुरामणि तिमिल्सिना असार ३१ गुल्मीको सत्यवती गाउँपालिकामा १३ औ गाउँसभाको दोस्रो बैठक पालिकाको सभाहलमा चलिरहेको छ । यो समाचार तयार गर्दा सम्म पालिकाकाले गर्ने कामका विभिन्न शीर्षकमा विभिन्न समितिका संयोजकले प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सभामा आगामी का लागि सुझाव समेत…








