
ग्वाघा स्वास्थ चौकीको नव निर्मित भवनको उत्घाटन
गुल्मी जेष्ठ ३२ चन्द्रकाेट गाउँपालिका वडा नं. ५ ग्वाघामा नवनिर्मित ग्वाघा स्वास्थ्य चाैकीकाे समुदघाटन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री रहनु भएको थियो।…








