
आज बाट उपत्यका सहित देशभर ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा
आजदेखी सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ । -काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने । जनाइएको छ । -राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा,…








