रुरुक्षेत्र गाउँपालिकाले विद्युत सेवा चुस्त बनाउने

रुरुक्षेत्र गाउँपालिकाले विद्युत सेवा चुस्त बनाउने । भदौ २७ गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रको विद्युत बिग्रिएको भए वडा कार्यालयमा गुनासो टिपाउन आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले आफ्नो टोल समुदायमा विद्युतको तारहरु चुडिएको, खुकुलो भएको, काठको पोलहरु…

स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने

स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने । भदौ २६ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे गरिने भएको छ। पार्टी सचिव गगन विष्टले नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी…

स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी

चुरामणि  तिमिल्सिना  भदौ  २४ स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी। स्वास्थकर्मी उषा क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा रुरु क्षेत्रका वृद्धवृद्धा,असाय, गुरुजनलाई फलफुल वितरण गर्नु भएको छ । सुध्दोदन गाउँपालिका रुपन्देही निवासी उहाँ हाल गुल्मीको छत्रकोट गाउँपालिका वडा…

धुर्कोट गाउँपालिका ३ हाडहाडेमा तिज गीत प्रतियोगिताको आयोजना

तिजको अवसरमा हाडहाडेमा तिज गीत प्रतियोगिताको आयोजना रमेश पन्थी धुर्कोट गुल्मी हरितालिका तिजको अवसरमा धुर्कोट गाउँपालिका ३ हाडहाडेमा तिज गीत प्रतियोगिताको आयोजना गरिएको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २५ गते सोमबारको दिन वडा स्तरिय खुल्ला…

नेपाली कांग्रेस छत्रकोट गुल्मीको प्रथम गाउँ सम्मेलन सम्पन्न ।

नेपाली कांग्रेस छत्रकोट गुल्मीको प्रथम गाउँ सम्मेलन सम्पन्न । भुवन भुषाल, भदौ २४ गुल्मी नेपाली कांग्रेस छत्रकोट गाउँपालिका गुल्मीको गाउँ सम्मेलन सम्पन्न भएको छ । गाउँपालिकाको चोयगामा हिजो शनिवार एक समारोहका बीच कांग्रेस छत्रकोटले प्रथम गाउँ सम्मेलन सम्पन्न गरेको हो…

गुल्मीदरवार गाउँपालिकामा निजामति दिवस बहिस्कार

गुल्मीदरवार गाउँपालिकामा निजामति दिवस बहिस्कार । भदौ २२ गुल्मीको गुल्मीदरवार गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले संयुक्त रुपमा निजामति दिवस बहिस्कार गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामति सेवा ऐनको मस्यौदामा…

आज भगवान कृष्णको जन्म उत्सव व्रत गरेर मनाइदै

देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो। प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी,[५] १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए ।[६] कृष्ण मथुराका यादवको भृष्नी…

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी । भदौ २० नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । हिजोको मतपरिणाम अनुसार अध्यक्षका अर्का प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन ।…

निन्युखर्क माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन

भाद्र १८। गुल्मी निन्युखर्क माध्यमिक बिद्यालय धुर्कोट गाउँपालिका ३ हाडहाडे गुल्मीमा शिक्षक अभिभावक संघको गठन गरिएको छ । निन्युखर्क माध्यमिक बिद्यालयको सभाहलमा शिक्षक , अभिभावक ,विभिन्न दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजिबि सहित बसेको भेलाले हरि श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय…

ग्वाघा माध्यमिक विद्यालय चन्द्रकोटमा सन्चालित वक्तृत्वकलामा शारदाकी गौतम प्रथम

श्रीराम गौतम भदौ १९ चन्द्रकोट गाउँपालिका वडा नं ५ ग्वाघा गुल्मीमा अवस्थित ग्वाघा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना…