
सत्यवतीको बिकट क्षेत्रमा पालिकाको एकिकृत घुम्ती सेवा
चुरामणि तिमिल्सिना जेष्ठ २० सत्यवती गाउँपालिका गुल्मीम एकिकृत नि शुल्क घुम्ती सेवा प्रवाह प्रभावकारी बनेको स्थानीले बताएका छन । ग्रामीण भेगमा यो कार्यक्रमले जेष्ठ नागरिक असाय कृषक ,तथा प्रशासनिक कामको लागि आफुहरु लाई निकैनै टेवा पुर्याएको ग्रामीण भेगमा सेवा लिन…








